नेपालको कृषि क्षेत्र र किसान बर्गको आय आर्जन मा सुधार गर्ने सम्बन्धमा समज्दारी सम्झौता

Dec.07,2024 अर्थात २०८१,मङ्सिर २२ गतेदेखि Dec.14 तदनुसार, २०८१ मङ्सिर २९ गतेसम्म CIRDAP ,का Director General Dr.P.chandra Shekhar र Michigan University (MSU) का Directors,Professors सहितको टिम नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको निमन्त्रणामा आउनु भै नेपालको कृषि क्षेत्रको ग्रामीण बिकास र किसान बर्गको आय आर्जन मा सुधारको प्रयास गर्ने सम्बन्धि समज्दारी पत्रमा आपसी सम्झौता समेत भएको थियोे । साथै CIRDAPका Director ज्यु ले संबंधित मन्त्रालयका मन्त्रीज्यु, सचिबज्यु, Local Development Training Academy का Director र अन्य टिम सङ आपसी छलफल भएको थियो । साथै उक्त टिम बाट विभिन्न कृषि फार्म हरु को अबलोकन , भरमण समेत गर्नु भएको थियोे ।

नेपाल आउनु भएका उक्त बिशिस्ट पाउनाहरु लाई काउन्सिलका अध्यक्ष डाक्टर योगेन्द्र कुमार कार्कीज्यु र उहाँको टिम ले भब्य स्वागत गरि ,आझै शुभकामना सहित बिदाई गरियो।