मिति   २०८१ कार्तिक २९ गते  नेपाल  फार्मर्स एडभाइजरी काउन्सिल  र CFWA बिच दुई पछीए सम्झौता भयो।

मिति   २०८१ कार्तिक २९ गते  नेपाल  फार्मर्स एडभाइजरी काउन्सिल  र CFWA बिच दुई पछीए सम्झौता भयो। उक्त सम्झौता पत्रमा  काउन्सिलका  अध्यक्ष  डाक्टर योगेन्द्र  कुमार कार्कीज्यु को  समुपस्थितिमा काउन्सिलका  मेनेजिङ डाइरेक्टर डाक्टर बिमल  कुमार   निर्मल र CFWA का  कार्यकारी  निर्देशक Laxmeshwar Mandal बिच  सम्झौता पत्र आदान प्रदान  गरिएको थियो।