Nepal Farmers Advisory Council Pvt. Ltd. (NFAC), established in 2021 (2078 B.S.) and headquartered in Gairigaun, Kathmandu, is an ISO 9001:2015 certified multidisciplinary consulting firm committed to transforming Nepal’s agricultural sector. Officially registered with the Company Registration Office (Reg. No. 276067/078/079), NFAC serves as a dynamic one-stop solution hub, providing advisory, technical, and capacity-building services to smallholders,
cooperatives, and agro-enterprises across Nepal.
Strategically located near Tribhuvan International Airport, NFAC operates under the leadership of an 11-member Executive Board comprised of former government secretaries, seasoned experts, and young entrepreneurs. Chaired by Dr. Yogendra Kumar Karki, former Secretary of the Government of Nepal, the leadership team includes Managing Director Dr. Bimal Kumar Nirmal, Program Director Dr. Narayan Bahadur Shrestha, Financial Director Mr. Buddha Lal Shrestha, and other highly experienced professionals. The organization maintains a pool of over 120 sectoral experts for specialized services.
NFAC has built a robust national and international partnership network. Notable collaborations include Michigan State University’s College of Agriculture and Natural Resources (MSU/CANR), the International Food Policy Research Institute (IFPRI), VARAH (India), and the Centre on Integrated Rural Development for Asia and the Pacific (CIRDAP). Domestically, it partners with Muna-Krishi, Green-Hi-Tech Nepal, Panorama Dairy Pvt. Ltd., and others to support value chain development, climate-resilient farming, and innovation in agri-business. NFAC delivers integrated services in research, production, trade, market linkage, and training while promoting sustainable and inclusive agricultural development. The organization offers free advisory services to smallholder farmers, facilitates access to finance and insurance, supports agricultural mechanization, and leads commercialization initiatives in high-value crops like apple, kiwi, turmeric, dairy, meat, and organic inputs. It is also actively engaged in climate-smart agriculture, food loss management, and modern storage solutions.
In line with its commitment to inclusivity and professionalism, NFAC implements Gender Equality and Social Inclusion (GESI) and anti-harassment policies to ensure a respectful and safe working environment. Through its technical excellence, innovative approach, and collaborative partnerships, NFAC continues to play a vital role in advancing Nepal’s agricultural landscape under the national “Make in Nepal” initiative.
(क) कृषि, पशु, वन तथा वातावरण संबन्धी काम वा व्यवसाय गर्ने कृषक, व्यवसायी, उद्यमी, संस्था, समुह वा सहकारीहरुलाई सो संबन्धी आवश्यक पर्ने कुनैपनि प्रकारको सेवा, परामर्श, अध्ययन, अनुसंधान, वित्तीय साक्षरता, तालीम कार्यक्रम आदि प्रदान÷संचालन गर्ने तथा त्यस्ता व्यवसाय संचालनका लागि आवश्यक पर्ने वित्तिय श्रोत जुटाईदिन बैंक तथा वित्तीय संस्थाहरुमा आवश्यक समन्वय र सहकार्य गर्ने गराउने ।
(ख) गुणस्तरीय कृषि फर्म सन्चालन गरी विभिन्न जाति प्रजातीका पशुपंछी जस्तै खसी, बोका, सुँगुर, बँगुर खरायो, माछा पालन गरी ग्राहकहरुले इच्छाए बमोजिम स्थानिय बजारमा थोक तथा खुद्रा मुल्यमा बिक्री वितरण गर्ने, एवंम मौरीपालन, च्याउखेती, किवी, ड्रागन फ्रुट, स्याउ, सुन्तला, ओखर, मोरिङ्गगा, वेरि कफी, चिया, अलैची, गोलभेडा, कुरिलो लगायतको व्यवसाय, टनेल खेती, हाईडोपोनिक्स, थोपा सिंचाई, अर्गानिक खेती र विभिन्न जातका फूलहरु, फलफूलहरुको व्यवसायीक खेती गर्ने, नर्सरी संचालन, बोटविरुवा उत्पादन गरी थोक तथा खुद्रा मुल्यमा बिक्रि वितरण, भण्डारण, प्रशोधन गर्ने वा त्यस्ता सेवा उपलब्ध गराउन सहजीकरण गर्ने ।
(ग) आधुनिक प्रविधिबाट पशुपंक्षीको स्वच्छ दाना, आहारा उत्पादन गरी स्वदेशी तथा विदेशी बजारमा थोक तथा खुद्रा मुल्यमा बिक्रि वितरण गर्ने साथै स्वीकृति लिनुपर्नेमा स्वीकृति लिई विदेशी बजारमा समेत बिक्रि वितरण गर्ने । साथै उन्नत जातका गाई, भैँसीको लागि उच्च गुणस्तरीय दाना तथा आहाराको उत्पादन गर्ने तथा विक्रि वितरण गर्ने ।
(घ) बिभिन्न नश्लका गाई, भैंसी, बाख्रा, सुँगुर, लौकाट, कुखुरा, हाँस, माछा, खरायो, मौरी, रेशम किरा लगाएत पशुपंक्षी पालन का साथै नश्ल सुधार गर्ने, आयात गर्ने तथा बेचबिखन गर्ने वा गराउने ।
ङ) कृषि सेवा, पशु हेरचाह, नश्ल सुधार एवं प्रजनन् लगाएत किटनाशक औषधी छर्ने सेवा सम्बन्धी कार्यहरु गर्ने वा गराउने । पशुपंक्षीको औषधि खोप, जैविकी रसायन सम्बन्धी ब्यवसाय गर्ने गराउने र परामर्श सेवा उपलब्ध गराउने ।
(च) पशुपालन तथा पशुपोषण कार्यका साथ साथै दूध लगाएत पशुबाट उत्पादन हुने विभिन्न पदार्थहरुको प्रशोधन, सञ्चय, तथा बिक्री वितरण गर्ने वा गराउने तथा पशुपालन सम्वन्धी ब्यवसाय प्रर्बद्घन गर्न तालिम, परामर्श, उपकरण आदी उपलब्ध गर्ने र गराउने ।
(छ) पशुपंक्षी तथा मत्स्यपालनका निमित्त चाहिने विभिन्न किसिमका दाना लगाएत खाद्य पदार्थका उत्पादन, खरिद, सञ्चय, खपत तथा बिक्री वितरण गर्ने वा गराउने । पशुपंक्षी तथा मत्स्यपालनको लागी चाहिने प्रविधि बिस्तार एंव अनुसन्धानमुलक कार्य गर्ने र गराउने, परामर्श सेवा उपलब्ध गर्ने र गराउने ।
(ज) विभिन्न जातका तरकारी, विउविजन तथा खाद्य वस्तु उत्पादन तथा कृषिजन्य हाइटेक, गी्रनहाउस सम्बन्धि विविध साम्रगीहरु तथा जैविक तथा प्राकृतिक मलको उत्पादन, आयात, निर्यात, तथा विक्रि वितरण गर्ने । कृषिको दिगो विकाससँग सम्बन्धित विविध विषयमा मध्यकालिन एव दिर्घकालिन अध्ययन अनुसन्धान गर्ने तथा कृषि अनुसन्धान एव विकासको माध्यमबाट स्तरमा वृद्धि कार्यक्रम संचालन गरी गुणस्तरीय बिउ उत्पादन तथा बजारीकरण गर्ने । राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्ड अनुसारको खाद्यान्न तरकारी फलफुल उन्नत बिउ एवंम अन्य नगदे बालीको उत्पादन तथा संकलन गर्ने तथा स्टल, डिपो, मार्ट स्थापना गरी विक्रि वितरण गर्ने । बिउ विजनसँग सरोकार राख्ने स्वदेश तथा विदेशका सरकारी तथा गैरसरकारी संघ, संस्था कम्पनी, अनुसन्धान केन्द्र र कृषि विश्व विद्यालयहरु एंव कलेज, स्कुल, सिटिभिटी संग समन्वय एवंम सहकार्य गर्ने र अध्ययन अनुसन्धान एंव अध्यायपन कार्यहरु गर्ने र गराउने ।
(झ) अर्गानिक खेती तथा कृषि वनको लागी नर्सरी संचालन गरेर गुणस्तरीय विरुवा उत्पादन गरी विक्रि वितरण गर्ने एवंम अर्गानिक कृषि उपजको प्रशोधन गर्ने, अर्गानिक मार्ट खोली बजारीकरण गर्ने, अर्गानिक खेतीको लागी मल, विउ, विरुवा, उत्पादित वस्तुको आयत, निर्यात गर्ने, कम्पनीमा उत्पादन भएको वस्तुहरुको उचित संकलन गरी विभिन्न स्थानमा विकि केन्द स्थापना गरी आवश्यकता अनुसार पुर्ति गर्ने ।
(ञ) उत्पादित फलफूल, तरकारी, खाद्य तथा पेय पदार्थ आदिलाई शुल्क लिई शित भण्डारमा भण्डारण गरी उत्पादित वस्तुको सदुपयोग गराउन सहयोग पुयाउने ।
(ट) कृषि सामाग्री, उपकरण, औजार लगायत प्रयोगशाला सामाग्री, जैविकी आदीको ब्यवसाय विस्तार, परामर्श, खरिद बिक्री गर्ने र गराउने ।
(ठ) कृषि, पशुपंछी, मत्स्य, वन, जडिबुटि एंव सो को मुल्य श्रृङखलामा आधारित अध्ययन, अनुसन्धान, विकाश, परामर्श ब्यवसाय, बिक्री, बितरण सम्वन्धी कार्य गर्ने र गराउने ।
(ड) खाद्यान तथा खाद्य पदार्थको ब्रान्डिङ्ग, गे्रडिङ्ग, प्याकेजिङ्ग, बजारीकरण, प्रशोधन जस्ता कार्य गर्ने र गराउने ।
(ढ) जडिबुटिहरुलाई खास गरी पहाडी जिल्लामा नगदे वालीको रुपमा विकास गराउनुका साथै स्थानिय स्तरमा प्रशोधन गर्न सकि ने जडिबुटिलाई प्रशोधन गर्ने एवंम संकलन गरी स्वदेश तथा विदेश निर्यात गर्ने ।
(ण) फलफुलबाट जाम, जेली, जुस, केचअप, साइडर, वाईन जस्ता खाद्य तथा पेय पदार्थहरुको उत्पादन तथा स्वदेश तथा विदेशमा बिक्री वितरण गर्ने ।
(त) रैथानी बाली तथा वस्तुको प्रमोशनको लागी स्थानिय फास्ट फुड स्टल तथा कृषि पर्यटन कार्यक्रम संचालन गर्ने तथा सो गर्न सहयोग गर्ने ।
(थ) कम्पनीले स्वदेश तथा विदेशमा कृषि सम्बधित तालिम, सेमिनार, विभिन्न खोज तथा गोष्ठीको आयोजना एवंम सचालन गर्ने, साथै सो मा सहभागी भई कार्य गर्ने र गराउने ।
(द) सरकारको विभिन्न निति नियमहरुको बारेमा अध्ययन गरी परामर्श दिने साथै निति, नियम कार्यविधि तयार गर्न सुझाब र सहजीकरण गर्ने कृयाकलाप गर्ने ।
(ध) कृषि कार्यमा संल्घन किसान, व्यवसायीका कृषि उत्पादन तथा उत्पद्घकत्व वृद्घि गर्ने हेतुले कृषिको व्यवसायीकरण आधुनिकिकरण तथा प्रशोधन सम्बन्धी बिभिन्न परामर्श सेवा उपलब्ध गराउने ।
(न) कृषि विकास र विस्तारलाई सहयोग पुराउन इलभ एयष्लत ऋयmउभितभ क्यगितष्यल एबअपबनभ उपलब्ध गराउने कृयाकलापहरु संचालन गर्ने ।
(प) सरकारी, राष्ट्रिय गैर सरकारी, अन्र्तराष्ट्रिय गैरसरकारी तथा दातृ निकायहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका परामर्श सेवा कम्पनीको उद्धेश्यमा मेल खाने गरी बोल कबोल वा आपसी सहमतीमा दिने लिने तथा ति निकायहरुबाट संबन्धित निकायको अनुमती लिई नगद, जिन्सी वा अनुदान प्राप्त गर्ने ।
(फ) कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण, आयात प्रतिस्थापन, निर्यात प्रर्वद्धन, थप विकास र विस्तारलाई सहयोग पुराउन ब्नचय म्भकष्नल, ःबलबनझभलत, एचयवभअत ऋयलअभउत ल्यतभक, ँभबकष्दष्ष्तिथ क्तगमष्भक, द्यगकष्लभकक एचयउयकब िध्चष्तष्लन, परियोजना तयार गर्ने लगायतका विषयमा परामर्श सेवा उपलब्ध गराउने ।
(ब) प्राङ्गरिक तथा जैविक मल उत्पादन, आयत, निर्यात, बिक्री, वितरण, प्रशोधन, भण्डारण, ब्रान्डिङ्ग, गे्रडिङ्ग लगायतका कार्यहरु गर्ने र गराउने ।
Nepal Farmers Advisory Council (NFAC) was established in the year 2078 BS under the Company Act 2063 by specific individuals and experts from government and non-governmental organizations involved in the agricultural sector.